आगामी नोभेम्बरमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ हुदैँ

२०८२ असार २२ आईतवार
सारांश
  • पर्यटन, कला र संस्कृतिको प्रवद्र्धन गर्ने अभियानले दक्षिण कोरियाको इओएलमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ गर्न लागेको ए.एमएस. म्युजिक एण्ड इन्टरटेन्मेन्ट नेपालकी अध्यक्ष सतिकला लामाले जानकारी दिएकी छन् ।

काठमाडौं :आगामी नोभेम्बरमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ कार्यक्रम हुने भएको छ । 


पर्यटन, कला र संस्कृतिको प्रवद्र्धन गर्ने अभियानले दक्षिण कोरियाको इओएलमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ गर्न लागेको ए.एमएस. म्युजिक एण्ड इन्टरटेन्मेन्ट  नेपालकी अध्यक्ष सतिकला लामाले जानकारी दिएकी छन् ।


पिस सोइभा हङ मनोरञ्जनको सहकार्यमा ए.एमएस. म्युजिक एण्ड इन्टरटेन्मेन्ट  नेपालले विदेशी भुमिमा नेपाली कला र संस्कृतिलाई विश्वमा पुर्याउनको लागि यस्तो कार्यक्रम गर्न लागेको अध्यक्ष लामाले बताइन् । 


‘हाम्रो कला, संस्कृति हेर्नका लागि विदेशीहरु नेपाल भित्रिउन् । हामीले विदेशीमाझ हाम्रा संस्कृति प्रस्तुत गरी उनीहरुलाई पच्छाउन प्रेरित गर्नुपर्छ । यस्ता कार्यक्रमले कोरिया र नेपालबीचको सम्बन्धमा पनि प्रगाण हुने विश्वास छ,’ उनले भने ।   

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार