अपाङ्गता भएकाहरुको महिला व्हीलचेयर बास्केटबलमा डब्लुएसए प्रथम
२०८२ जेठ १८ गते आइतवार
- काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले शनिवार राजधानीमा आयोजना गरेको प्रतियोगितामा जावलाखेल व्हीलचेयर स्पोर्टस क्लब (जेडब्लुएससी) ले दोस्रो स्थान, स्पाइनल कड इन्ज्युरी नेटवर्क नेपाल (एससीआइएनएन) ले तेस्रो स्थान हासिल गरे ।
काठमाडौं : उपत्यकाव्यापी महिला व्हीलचेयर बास्केटबल प्रतियोगितामा व्हील चेयर स्पोर्टस् एशोसिएसन (डब्लुएसए)ले प्रथम स्थान हासिल गरेको छ ।
काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले शनिवार राजधानीमा आयोजना गरेको प्रतियोगितामा जावलाखेल व्हीलचेयर स्पोर्टस क्लब (जेडब्लुएससी) ले दोस्रो स्थान, स्पाइनल कड इन्ज्युरी नेटवर्क नेपाल (एससीआइएनएन) ले तेस्रो स्थान हासिल गरे ।
विजेता टीमलाई महानगगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, नगद पुरस्कार, मेडल, ट्रफी प्रदान गरेका थिए भने कार्यपालिका सदस्य महेश नेपालीले प्रमाण पत्र प्रदान गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।