- राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ३१ पैसा र बिक्रीदर १३७ रुपियाँ ९१ पैसा कायम भएको छ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज( शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ३१ पैसा र बिक्रीदर १३७ रुपियाँ ९१ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १५५ रुपियाँ २८ पैसा र बिक्रीदर १५५ रुपियाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ २५ पैसा र बिक्रीदर १८५ रुपियाँ ०५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपियाँ १६ पैसा र बिक्रीदर १६६ रुपियाँ ८९ पैसा तोकिएको छ।
यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ २६ पैसा र बिक्रीदर ८८ रुपियाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ०५ पैसा र बिक्रीदर ९९ रुपियाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ३५ पैसा र बिक्रीदर १०६ रुपियाँ ८२ पैसा,जापानी येन १० को खरिददर नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०६ पैसा र बिक्रीदर १९ रुपियाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ६१ पैसा र बिक्रीदर ३६ रुपियाँ ७७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ६८ पैसा र बिक्रीदर ३७ रुपियाँ ८४ पैसा कायम भएको छ।
त्यस्तै,केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ १८ पैसा र बिक्रीदर चार रुपियाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ३८ पैसा र बिक्रीदर ३७ रुपियाँ ५५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ १२ पैसा र बिक्रीदर ३२ रुपियाँ २६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९४ पैसा र बिक्रीदर नौ रुपियाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३१ पैसा र बिक्रीदर १४ रुपियाँ ३७ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ८२ पैसा र बिक्रीदर २० रुपियाँ ९१ पैसा,हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५५ पैसा र बिक्रीदर १७ रुपियाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपियाँ ४५ पैसा र बिक्रीदर ४४९ रुपियाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपियाँ १९ पैसा र बिक्रीदर ३६५ रुपियाँ ७८ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपियाँ ६७ पैसा र बिक्रीदर ३५८ रुपियाँ २३ पैसा निर्धारण गरेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’