सारांश
- शनिवार विहान २ बजे काठमाडौंको स्वयम्भुस्थित बचन राईको दार्जलिङ मःम रेष्टुरेन्टमा आगलागी भएको हो ।
काठमाडौं : काठमाडौंको स्वयम्भुस्थित एक रेष्टुरेन्ट आगलागि भएको छ ।
शनिवार विहान २ बजे काठमाडौंको स्वयम्भुस्थित बचन राईको दार्जलिङ मःम रेष्टुरेन्टमा आगलागी भएको हो ।
रेष्टुरेन्टमा आगलागि हुदाँ नजिकै रहेका जुत्ता पसल, भाँडा पसल, रबर फ्याट्रि र प्रहरी चौकीमा समेत क्षती पुर्याएको छ ।
आगलागिको क्षतीबारे थप विवरण आउन बाकि रहेको स्वयम्भुस्थित प्रहरी वृतका सहायक हवल्दार बिष्णु थापाले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’