एकता मार्गमा अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयको अवरोध
२०८१ चैत्र १४ विहिबार
- बिहीबार दिउँसो प्राधिकरणका आयुक्त सुभाष बस्नेतको अगुवाइमा सार्वजनिक जग्गा अतिक्रमण गरी सडक विस्तार गरिएको र संरचना बनाइएकाले प्राधिकरणको अगुवाइमा डोजरसहित पुगेका कर्मचारीलाई स्थानीयले अवरोध गरेका हुन् ।
काठमाडौं : काठमाडौं उपत्यका विकास प्राधिकरणको अगुवाइमा काठमाडौं महानगरपालिका ३१ वडास्थित एकता मार्गमा सार्वजनिक जग्गा अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयले अवरोध गरेका छन् ।
बिहीबार दिउँसो प्राधिकरणका आयुक्त सुभाष बस्नेतको अगुवाइमा सार्वजनिक जग्गा अतिक्रमण गरी सडक विस्तार गरिएको र संरचना बनाइएकाले प्राधिकरणको अगुवाइमा डोजरसहित पुगेका कर्मचारीलाई स्थानीयले अवरोध गरेका हुन् ।
शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा नवराज प्याकुरेलको निर्देशनमा उक्त क्षेत्रमा मापदण्ड विपरित संरचना निर्माण गरिएको र सडक विस्तार गरिएको उपत्यका विकास प्राधिकरणका कर्मचारीहरुको भनाइ छ । उक्त क्षेत्रको सडक आठ मिटर कायम गर्नुपर्नेमा ६ मिटरमा खुम्च्याएर सार्वजनिक जग्गा मिचिएको प्राधिकरणको भनाइ छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’