विधेयक निर्माणको सन्दर्भमा बहुमतको मान्यता हुँदैन् :"प्रमुख सचेतक बर्तौला
२०८१ माघ ३० गते बुधबार
- द्को प्रभावकारी रिपोर्टिङका सन्दर्भमा राससको भूमिका’ बारे छलफल कार्यक्रममा उनले अधिकतम सहमतीकासाथ गुणस्तरिय काम गर्ने सन्दर्भमा सबैको सुझावलाई लिएर त्यस आधारमा कानून बनाउने काममा लागेको भन्दै विधेयक निर्माणमा बहुमतको मान्यता नहुने बताए ।
काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले विधेयक निर्माणको सन्दर्भमा बहुमतको मान्यता नहुने बताएका छन् ।
बुधबार राससको ६४ औं वार्षिकोत्सवको अवसरमा ‘संसद्को प्रभावकारी रिपोर्टिङका सन्दर्भमा राससको भूमिका’ बारे छलफल कार्यक्रममा उनले अधिकतम सहमतीकासाथ गुणस्तरिय काम गर्ने सन्दर्भमा सबैको सुझावलाई लिएर त्यस आधारमा कानून बनाउने काममा लागेको भन्दै विधेयक निर्माणमा बहुमतको मान्यता नहुने बताए ।
उनले भने, ‘विधेयक निर्माणको सन्दर्भमा बहुमतको मान्यता हुदैँन् । अधिकतम सहमतीका साथ गुणस्तरिय काम गर्ने सन्दर्भमा सबैको सुझावलाई लिएर त्यस आधारमा कानून बनाउने काममा लागि रहेका छौ । त्यस हिसाबले अबको यो अधिवेशनलाई पनि रचनात्मक तरिकाले बढिभन्दा बढि जनताका आवाज मुखरित हुने सरकारको कानमा पु¥याउने, संसदलाई जनताप्रति जवाफदेही बनाएर संसदलाई बलियो बनाउने कोशिस गरिरहेका छौ ।’
यसको साथै, उनले विधेयक र कानून निर्माणका सन्दर्भमा सत्तापक्ष र प्रतिपक्ष एक ठाँउमा उभिएर काम गर्ने भन्दै विपक्षमा रहेका साथिहरुलाई यही अपिल गरिरहेको बताए ।
उनले भने, ‘विधेयक र कानून निर्माणका सन्दर्भमा सत्ता पक्ष र प्रतिपक्ष एक ठाँउमा उभिएर समान धारणाका साथ संसदलाई राष्ट्रिय नीतिहरुको उपयुक्त बहस गर्ने सिर्जनात्मक, रचनात्मक बहस गर्ने थलोको रुपमा लैजान पर्छ हाम्रो चाहाना पनि यही हो । हामीले विपक्षमा रहेका साथिहरुलाई पनि यही अपिल गरिरहेका हुन्छौ ।’
राससले राज्यकै एउटा मुखपत्रको रुपमा आम जनताको भावना बुझेर, सूचनाको हकलाई कार्यान्वयन गर्ने तहमा पु¥याउने गरि योगदान गर्दै आएको भन्दै सरकारको तर्फबाट केही पहल गर्नुपर्ने आवश्यकता भए सहकार्य गर्न तयार रहेको पनि उनको भनाई छ ।
उनले भने, ‘राससले राज्यकै एउटा मुखपत्रको रुपमा आम जनताको भावना बुझेर, सूचनाको हकलाई कार्यान्वयन गर्ने तहमा पु¥याउने गरि योगदान गर्दै आएको छ । राससले सिंहदरबार र बालुवाटारको मात्र समाचार सम्प्रेषण गर्दैन्, यसले सबै जनताको समस्या र विषय उठाउने काम गर्छ । पछिल्लो समय असत्य समाचारहरु सम्प्रेषण हुने खतरा बढि रहेको छ । सरकारको तर्फबाट केही पहल गर्नुपर्ने आवश्यकता भयो भने हामी सहकार्य गरेर सँगै काम गर्न तयार छौ ।’
सोही क्रममा नेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले पनि हरेक दलमा एउटा कार्यक्रम नै बनाएर अन्तरक्रिया गर्ने सुझाव दिएका छन् ।
उनले भने, ‘रिपोर्टिङ् गर्दा राससले सरकार तर्फ मात्र हेर्छ कि भन्ने एउटा विषयवस्तु छ यसलाई चिर्नको लागि हरेक दलमा एउटा कार्यक्रम नै बनाएर अन्तरक्रियाको कार्यक्रम पनि राख्नको लागि सुझाव दिन चहान्छु । जसले तपाईहरुको रिपोर्टिङ् राम्रो हुन्छ ।’
यसको साथै, उनले राससले ७ सय ५३ वटा स्थानिय तह र ७ वटा प्रदेश सरकारसँग जोडिएर त्यहाँका कुरा ल्याउने हो भने संसद प्रभावकारी बनाउन ठूलो मद्दत हुने पनि बताए ।
उनले भने, ‘दोस्रो सुझाव के छ भने हामी जनप्रतिनिधि हो, हामीले तलका आवाजलाई बुलन्द गर्ने हो । अहिले हामी संघीयतामा छौ । संघीयता भएको कारणले संघमा मात्र होईन, ७ सय ५३ वटा स्थानिय तह र ७ वटा प्रदेश सरकारसँग कसरी जोड्न सकिन्छ त्यसमा ध्यान दिनुपर्छ । तपाईले यी सरकारहरुको कुरा ल्याउने हो भने संसद प्रभावकारी बनाउन ठूलो मद्दत हुन्छ ।’
प्रतिवेदन तयार गर्ने पदाधिकारीहरुस्
१। सहसचिव श्री डण्डुराज घिमिरे – संयोजक
२। उपसचिव श्री प्रविण कोइराला – सदस्य
३। उपसचिव श्री गगन विष्ट – सदस्य
४। निर्देशक श्री गुरुदत्त सुवेदी, वैदेशिक रोजगार विभाग – सदस्य
५। निर्देशक श्री टिकाराम ढकाल, वै।रो।बोर्ड सचिवालय – सदस्य
६। निर्देशक श्री प्रकाश अधिकारी, श्रम तथा व्य।सु।विभाग – सदस्य
७। निर्देशक श्री उत्तमराज नेपाल, सामाजिक सुरक्षा कोष – सदस्य
८। निर्देशक श्री विन्दा आचार्य, रा।व्या।प्रशिक्षण प्रतिष्ठान – सदस्य
९। सूचना प्रविधि विज्ञ श्री सुदन प्रजापति – सदस्य
१०। उपसचिव श्री हुमनाथ पराजुली – सदस्य(सचिव
विषय(सूची
विवरण पाना नं।
खण्ड १स् परिचय
१।१ सूचना प्रविधिको प्रयोग र आन्तरिक रोजगार प्रवर्द्धनको आवश्यकता १
१।२ वर्तमान श्रम बजारको समीक्षा २
१।३ श्रम बजार सूचना प्रणालीको निर्माण ३
१।४ स्थानीय तहबाट एकीकृत श्रम तथा रोजगार सेवा प्रवाह ४
खण्ड २स् मन्त्रालय मातहत रहेका सूचना प्रणालीहरुको एकीकरण
२।१ मन्त्रालय मातहत सञ्चालनमा रहेका सूचना प्रणालीहरु ५
२।२ मन्त्रालय मातहत रहेका सूचना प्रणालीहरुको एकीकरणको आवश्यकता ६
२।३ स्वीस कन्ट्याक्टबाट सञ्चालनमा आएको श्रम संसार प्रणाली ७
खण्ड ३स् सूचना प्रणालीहरुको एकीकरण तथा विस्तारको आगामी कार्यदिशा
३।१ दीर्घकालीन श्रम बजार सूचना प्रणालीको विकास ९
३।२ नेमिस निर्माणमा निरन्तरता ९
३।३ श्रम संसारलाई मन्त्रालय मातहत सञ्चालन गर्ने १०
३।४ आगामी कार्यदिशा १०
खण्ड ४स् सुझाव तथा सिफारिस १२
अनुसूची १स् श्रम बजार सूचना प्रणालीको प्रारुपको प्रस्तुती
अनुसूची २स् एकीकृत सूचना प्रणालीको प्रारुपको प्रस्तुती
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’