मन्त्रालयको प्रशासन नै फितलो छ, सुधार गरौं : सञ्चारमन्त्री गुरुङ
२०८१ माघ ३० गते बुधबार
- बुधबार २०८१÷८२ को दोस्रो त्रैमासिक समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै उनले मुख्य समस्या नै प्रशासन भएकाले यसलाई सबैले मिलेर सुधार गर्नुपर्ने बताएका हुन् ।
काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालयको प्रशासन नै फितलो भएको बताएका छन् ।
बुधबार २०८१÷८२ को दोस्रो त्रैमासिक समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै उनले मुख्य समस्या नै प्रशासन भएकाले यसलाई सबैले मिलेर सुधार गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘हाम्रो प्रशासन एकदमै फितलो छ । मुख्य समस्या नै हाम्रो प्रशासन हो । यसमा हामी सबैले मिलेर सुधार गरौं । योसँगै नीतिगत कुराहरु पनि छन् । यसलाई हामी मिलाउने काम गरिरहेका छौं । यसमा हुलाक सेवा, रासस र गोरखापत्रको पनि नयाँ ऐन बनाउनुपर्ने छ । यो चाँडो हुन सकिरहेको छैन ।’
यसैगरी, उनले हाम्रो विरासत नै फोहोर थुपार्ने प्रवृत्तिको भएको बताए । उनले आफ्नो मन्त्रालयलगायत जहाँ पनि कर्मचारी र बजेटको पनि अभाव हुने गरेको बताए ।
उनले भने, ‘हाम्रो विरासत नै गञ्जागोल छ । एकअर्कालाई आरोप प्रत्यारोप लगाउने र फोहोर थुपार्ने प्रवृत्तिको छ । यसलाई हामीले सरसफाई गर्नुपर्ने छ । हाम्रो मन्त्रालयलाई धेरै बजेट नै राखेको छैन । जहाँ पनि कर्मचाीको अभावसँगै बजेटको पनि अभाव हुन्छ ।’
साथै, उनले विद्यमान जनशक्ति भएपनि कार्य क्षमता र कार्यदल एकदमै कमजोर रहेको बताए । उनले कार्य क्षमता र कार्यदल कमजोर भएकाले लिडरसिपको भूमिका कमजोर देखिएको बताए ।
उनले भने, ‘हामी जति विद्यमान जनशक्ति छ त्यसको चाँही कार्य क्षमता र कार्यदल एकदमै कमजोर छ । यसमा राम्रो गर्नलाई ट्रेनिङ भएन की के भएन यसले गर्दा कार्य क्षमता कमजोर भएको हो की ? आम रुपमा यो समस्या हो । यसमा लिडरसिपको भूमिका कमजोर देखियो । लिडरसिपहरुले ध्यान दिनुपर्ने अवस्था आएको छ ।’
प्रतिवेदन तयार गर्ने पदाधिकारीहरुस्
१। सहसचिव श्री डण्डुराज घिमिरे – संयोजक
२। उपसचिव श्री प्रविण कोइराला – सदस्य
३। उपसचिव श्री गगन विष्ट – सदस्य
४। निर्देशक श्री गुरुदत्त सुवेदी, वैदेशिक रोजगार विभाग – सदस्य
५। निर्देशक श्री टिकाराम ढकाल, वै।रो।बोर्ड सचिवालय – सदस्य
६। निर्देशक श्री प्रकाश अधिकारी, श्रम तथा व्य।सु।विभाग – सदस्य
७। निर्देशक श्री उत्तमराज नेपाल, सामाजिक सुरक्षा कोष – सदस्य
८। निर्देशक श्री विन्दा आचार्य, रा।व्या।प्रशिक्षण प्रतिष्ठान – सदस्य
९। सूचना प्रविधि विज्ञ श्री सुदन प्रजापति – सदस्य
१०। उपसचिव श्री हुमनाथ पराजुली – सदस्य(सचिव
विषय(सूची
विवरण पाना नं।
खण्ड १स् परिचय
१।१ सूचना प्रविधिको प्रयोग र आन्तरिक रोजगार प्रवर्द्धनको आवश्यकता १
१।२ वर्तमान श्रम बजारको समीक्षा २
१।३ श्रम बजार सूचना प्रणालीको निर्माण ३
१।४ स्थानीय तहबाट एकीकृत श्रम तथा रोजगार सेवा प्रवाह ४
खण्ड २स् मन्त्रालय मातहत रहेका सूचना प्रणालीहरुको एकीकरण
२।१ मन्त्रालय मातहत सञ्चालनमा रहेका सूचना प्रणालीहरु ५
२।२ मन्त्रालय मातहत रहेका सूचना प्रणालीहरुको एकीकरणको आवश्यकता ६
२।३ स्वीस कन्ट्याक्टबाट सञ्चालनमा आएको श्रम संसार प्रणाली ७
खण्ड ३स् सूचना प्रणालीहरुको एकीकरण तथा विस्तारको आगामी कार्यदिशा
३।१ दीर्घकालीन श्रम बजार सूचना प्रणालीको विकास ९
३।२ नेमिस निर्माणमा निरन्तरता ९
३।३ श्रम संसारलाई मन्त्रालय मातहत सञ्चालन गर्ने १०
३।४ आगामी कार्यदिशा १०
खण्ड ४स् सुझाव तथा सिफारिस १२
अनुसूची १स् श्रम बजार सूचना प्रणालीको प्रारुपको प्रस्तुती
अनुसूची २स् एकीकृत सूचना प्रणालीको प्रारुपको प्रस्तुती
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।