सरकारले अध्यादेश मार्फत देश लुट्ने काम गरेको छ : उपमहासचिव भट्टराई
२०८१ माघ १७ गते विहिवार
- बिहिबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले २० प्रतिशत भन्दा बढि नाफा लिन नपाउने ऐनलाई लागू नगर्ने भन्ने नीति ल्याएर जनतालाई दुख दिने काम गरेको बताए ।
काठमाडौं : नेकपा एकिकृत समाजवादीका उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईले सरकारले अध्यादेशमार्फत नेपालमा भएको भ्रष्टाचार कालो बजारी ऐनलाई तोडमरोड गरेको बताएका छन् ।
बिहिबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले २० प्रतिशत भन्दा बढि नाफा लिन नपाउने ऐनलाई लागू नगर्ने भन्ने नीति ल्याएर जनतालाई दुख दिने काम गरेको बताए ।
उनले भने, ‘अहिले अध्यादेशको मार्फत देश लुट्ने काम जुन भएको छ । यसको विरुद्धमा कसरी जान सकिन्छ भन्ने कुरामा पनि पार्टीले सोच पु¥याइ रहेको छ । हेर्दा अध्यादेश जस्तो देखिन्छ तर यसले के गर्यो भन्दा यसले हाम्रो नेपालमा भएको भ्रष्टाचार कालो बजारी ऐनलाई तोडमरोड गर्यो, २० प्रतिशत भन्दा बढि नाफा लिन नपाउने ऐन थियो त्यो ऐन लागू नगर्ने भन्ने नीति ल्याउने वित्तिकै सिमेन्टको बजारमा ५ सय रुपैयाँ बोराको सिमेन्ट ८५० मा पुग्यो । यसरी महंगी बढाएर जनतालाई दुख दिने काम सरकारले गरेको छ ।’
यसको साथै, उनले मुठ्ठि भर व्यापारिको लागि सरकार लागि परेको हुनाले पनि त्यसको विरुद्धमा जानुपर्छ भनेर लागेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।