पोखरामा निषेधित क्षेत्र तोडेर रास्वपाका कार्यकर्ताले आज पनि नाराबाजी गरे
२०८१ पुष २४ गते बुधवार
- रबी लामछिानेलाई जील्ला अदालतबाट जील्ला प्रहरी कार्यालय कास्कीको हीरासतमा लैजाने क्रममा शहिदपार्कमा जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरुले सरकारवरिुद्ध नाराबाजी गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आज पनी नीषेधीत क्षेत्र तोड्दै पोखराको शहदिचोकस्थित शहदि पार्कभीत्रबाट नाराबाजी गरेका छन् ।
पार्टी सभापती रबी लामछिानेलाई जील्ला अदालतबाट जील्ला प्रहरी कार्यालय कास्कीको हीरासतमा लैजाने क्रममा शहिदपार्कमा जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरुले सरकारवरिुद्ध नाराबाजी गरेका हुन् ।
उनीहरुले लामीछानेलाई मंगलबार पनी अदालतबाट प्रहरी हिरासतमा फीर्ता लैजाने क्रममा निषेधीत क्षेत्र तोडेर प्रधानमन्त्री केपी शर्मा र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाका बिरुद्ध चर्को नाराबाजी गरेका थिए । आज पनी रास्वपाका नेता तथा कार्यकर्ताहरुले नाराबाजी गर्न सक्ने कुरालाई ध्यानमा राखेर प्रहरीले नीषेधति क्षेत्र प्रबेशमा कडाइ गरेको थियो ।
निषेधति क्षेत्र प्रवेश गर्न चाहने, पत्रकार संचारकर्मी , कानून ब्यबसायी र कर्मचारीलाई परचिय पत्र देखाउन अनिबार्य गरीएको थियो । एद्यापी निषेधीत क्षेत्रभीत्र नै पर्ने सहिदपार्कमा जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरुले रबि लामीछानेलाई प्रहरी हिरासतमा फर्काउदै गर्दा नाराबाजी गरेका थिए । त्यस अघी प्रहरीले पार्कभीत्र जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरुलाई पार्कभीत्रबाट हटाउने प्रयास गरेको थीयो तर रास्वपाका नेता तथा कार्यकर्ताहरुले वीरोध गरेका थीए ।
यसैबीच प्राप्त जानकारी अनुसार , सुर्यदर्शन सहकारी ठगी प्रकरणमा जारी रहेको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ । अन्य प्रतीबादीहरुको थुनछेक बहस सकीएको र बहिबार जिल्ला सरकारी वकीलको कार्यालयका तर्फबाट प्रत्युत्तर आएपछी बहिबार नै उक्त प्रकरणमा अदालतको तर्फबाट आदेश आउन सक्ने धेरैले अनुमान गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता उत्तम प्रसाद पौडेलले बहिबिार साँझसम्म आफ्नो पार्टी सभापती हरिासतमुक्त हुने दाबी गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।