वैज्ञानिक डा.चालिसेको पुस्तक विमोचन

२०८१ मंसिर १५ शनिवार
सारांश
  • बादर वैज्ञानिकका रुपमा परिचित डा.मुकेश कुमार चालिसेको "विज्ञानका कुरा" नामक कृति प्रकाशित भएको छ।

काठमाडौ: बादर वैज्ञानिकका रुपमा परिचित डा.मुकेश कुमार चालिसेको "विज्ञानका कुरा" नामक कृति प्रकाशित भएको छ। प्रस्तुत पुस्तकमा डा.चालिसेको योगदान, जीवनी र उहाँसँग सम्बन्धित अनुभवहरूका बारेमा विभिन्न दिग्गज महानुभावहरूले लेख्नुभएको सस्मरणहरु समावेश छ।  

 

विगत ४ दशक भन्दा लामो समय देखि पर्यवरण क्षेत्रमा समर्पित चालिसेको दर्जनौं पुस्तक तथा सयौं लेख रचनाहरू प्रकाशित छन्।

 

शुक्रवार राजधानीको बत्तीसपुतलीमा आयोजित कार्यक्रममा डा.चालिसेको पुस्तक विमोचन कार्यक्रम सहित श्रष्टा सम्मान लगायत कार्यक्रमहरू समेत भएको थियो।  

 

उक्त कार्यक्रम रुक्मिणिराज सिवाकोटी स्मारक कोष तथा ज्ञानगुन साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको थियो।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार