पूर्व सभामुख ढुंगानाको निधनमा आज सार्वजनिक विदा

२०८१ मंसिर ३ गते, सोमबार
सारांश
  • सरकारले पूर्व सभामुख दमननाथ ढुंगानाको निधनमा आज सार्वजनिक विदा दिने निर्णय गरेको छ।

काठमाडौं । सरकारले पूर्व सभामुख दमननाथ ढुंगानाको निधनमा आज सार्वजनिक विदा दिने निर्णय गरेको छ।

 

मन्त्रिपरिषको सोमबार बसेको बैठकले ढुंगानाको निधनमा विदा दिने निर्णय गरेको सुचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

 

ढुंगानाको आइतवार उपचारका क्रममा निधन भएको थियो।

 

आज ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिनेछ।

 

श्रद्धाञ्जलीमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार