मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका बैकुण्ठ अर्यालले दिए राजीनामा

२०८१ मंसिर ३ गते, सोमबार
सारांश
  • राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन्।

काठमाडौँ- राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन्।

 

राष्ट्रिय योजना आयोग स्रोतका अनुसार अर्यालले सोमबारबाट लागू हुनेगरी पदबाट राजीनामा दिएका हुन्।

 

यहीँ कात्तिक १४ गते भ्रष्टाचार मुद्दामा सफाइ पाएका उनी आइतबार कार्यालयमा हाजिर थिए।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार