- सीतापाइला-धार्के सडकखण्डका केही ठाउँमा ढलान गर्ने काम र केही ठाउँमा कालोपत्र गर्न बाँकी छ।
काठमाडौँ । सीतापाइला-भीमढुंगा-धार्के सडकखण्डको करिब १६ किमी सडकमा दोश्रो तहको कालोपत्रे गर्ने काम आइतबारबाट शुरु भएको छ । जसले गर्दा यस सडकखण्डमा उक्त काम सम्पन्न नहुञ्जेलसम्म बन्द गरिएको छ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ ले सूचना जारी गरेर यो सडकखण्ड आइतबारदेखि बन्द गरेको हो ।
वडाध्यक्ष विशाल भट्टराईका अनुसार सीतापाइला-धार्के सडकखण्डका केही ठाउँमा ढलान गर्ने काम र केही ठाउँमा कालोपत्र गर्न बाँकी छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’