प्रधानमन्त्री ओलीद्वारा बुवा मोहनप्रसादबाट टीका ग्रहण
२०८१ असोज २६ गते, शनिबार
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बुवाको हातबाट दशैंको टीका ग्रहण गरेका छन्।
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बुवाको हातबाट दशैंको टीका ग्रहण गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीले दशैंको टीका ग्रहण गरेका हुन्।
प्रधानमन्त्री ओलीलाई बुवा मोहनप्रसाद ओलीले टिका लगाइदिएका हुन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’