- सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह रावत मलेसिया प्रस्थान गरेका छन्।
काठमाडाैँ- सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह रावत मलेसिया प्रस्थान गरेका छन्।
मलेसियाकाे राजधानी क्वालालम्पुरमा आयाेजना हुन लागेकाे ‘१९औँ कन्फरेन्स अफ चिफ जस्टिस अफ एसिया एण्ड द प्यासिफिकमा’ सहभागी हुन प्रधानन्यायाधीश रावत मलेसिया प्रस्थान गरेका हुन्। सम्मेलनमा एशिया महादेशका सर्वाेच्च अदालतका प्रधानन्यायाधीश आउने गर्छन्।
नेपालबाट रावतकाे साथमा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल र रजिस्ट्रार विमल पौडेल पनि सहभागी छन्।
सम्मेलनकाे आयाेजना मलेसियाकाे न्यायपालिका लवासियाले गरेकाे हाे।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’