झ्याप्ले खोलामा थप तीन शव भेटिए

२०८१ असोज १३, आईतबार
सारांश
  • धादिङको झ्याप्ले खोलामा थप तीन वटा शव भेटिएका छन् ।

काठमाडौं । धादिङको झ्याप्ले खोलामा थप तीन वटा शव भेटिएका छन् ।

प्रहरीका अनुसार अहिले उद्धार कार्य जारी रहेको छ । भेटिएका शवहरू गोरखाबाट आएको बसको हुनसक्ने आशंका गरिएको छ ।

अहिले जेसीबीले पहिरो हटाइरहेको छ । बसको आधा भाग देखिएको छ ।

सोही स्थानमा शनिवार १४ वटा शव निकालिएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार