विदेशी मुद्राको सटहीदर: २०८३ कार्त्तिक ११ बुधबार

११ कार्तिक, २०८३
सारांश
  • राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ८६९ पैसा र बिक्री दर १५२ रुपैयाँ ४६९ पैसा कायम भएको छ ।

काठमाण्डौ, ११ कार्त्तिक । नेपाल राष्ट्र बैंकले आज कात्तिक ११ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ८६९ पैसा र बिक्री दर १५२ रुपैयाँ ४६९ पैसा कायम भएको छ ।

 

यस्तै, युरोपियन युरो एकको खरिद दर १७६ रुपैयाँ १२१ पैसा र बिक्री दर १७६ रुपैयाँ ८५८ पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर २०२ रुपैयाँ ९२४ पैसा र बिक्री दर २०३ रुपैयाँ ७०४ पैसा तोकिएको छ ।

 

स्विस फ्र्याङ्क एकको खरिद दर १९३ रुपैयाँ १३४ पैसा र बिक्री दर १९४ रुपैयाँ ७३ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर १०६ रुपैयाँ ६७१ पैसा र बिक्री दर १०७ रुपैयाँ ११३ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर १०८ रुपैयाँ १३५ पैसा र बिक्री दर १०८ रुपैयाँ ५७७ पैसा कायम गरिएको छ ।

 

सिङ्गापुर डलर एकको खरिद दर ११५ रुपैयाँ ८५० पैसा र बिक्री दर ११६ रुपैयाँ ३१७ पैसा छ । जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९ रुपैयाँ ६७ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ १७८ पैसा र बिक्री दर २२ रुपैयाँ २६७ पैसा तोकिएको छ ।

 

खाडी मुलुकका मुद्राअन्तर्गत साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ४७३ पैसा र बिक्री दर ४० रुपैयाँ ६४३ पैसा छ । कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ६७३ पैसा र बिक्री दर ४१ रुपैयाँ ८४३ पैसा रहेको छ। संयुक्त अरब इमिरेट्सको दिराम एकको खरिद दर ४१ रुपैयाँ १३६ पैसा र बिक्री दर ४१ रुपैयाँ ५१२ पैसा कायम गरिएको छ। थाई भाट एकको खरिद दर ४ रुपैयाँ ५० पैसा र बिक्री दर ४ रुपैयाँ ५२ पैसा छ ।

 

मलेसियन रिङ्गिट एकको खरिद दर ३७ रुपैयाँ ११५ पैसा र बिक्री दर ३७ रुपैयाँ २९२ पैसा रहेको छ । दक्षिण कोरियाली वन १०० को खरिद दर ११ रुपैयाँ ४४ पैसा र बिक्री दर ११ रुपैयाँ ४९ पैसा छ। स्विडिस क्रोनर एकको खरिद दर १५ रुपैयाँ १२५ पैसा र बिक्री दर १५ रुपैयाँ १३९ पैसा रहेको छ । डेनिस क्रोनर एकको खरिद दर २२ रुपैयाँ १६४ पैसा र बिक्री दर २२ रुपैयाँ २७३ पैसा कायम भएको छ ।

 

हङकङ डलर एकको खरिद दर १९ रुपैयाँ १३६ पैसा र बिक्री दर १९ रुपैयाँ ४८४ पैसा छ। कुवेती दिनार एकको खरिद दर ४९२ रुपैयाँ ९१ पैसा र बिक्री दर ४९४ रुपैयाँ ८६ पैसा रहेको छ। बहराइन दिनार एकको खरिद दर ४०२ रुपैयाँ ६२ पैसा र बिक्री दर ४०४ रुपैयाँ २९ पैसा छ। ओमानी रियाल एकको खरिद दर ३९४ रुपैयाँ ५० पैसा र बिक्री दर ३९६ रुपैयाँ ६ पैसा तोकिएको छ।

 

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको । नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने र वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुन सक्ने जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार