इजरायली आक्रमणमा लेबनानमा मृत्यु हुनेको संख्या ३ हजार ५५८ पुग्यो
२३ जेठ, २०८३, शनिवार
- लेबनानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा यो तथ्याङ्क उल्लेख गरिएको हो । मन्त्रालयका अनुसार पछिल्ला तीन महिनामा भएका इजरायली हमलाबाट हजारौँ सर्वसाधारण प्रभावित भएका छन् ।
काठमाडौँ: इजरायली सैन्य कारबाहीका क्रममा लेबनानमा मृत्यु हुनेको संख्या बढेर ३ हजार ५५८ पुगेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार २ मार्चदेखि जारी हमलामा हालसम्म १० हजार ८७० जना घाइते भएका छन् ।
लेबनानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा यो तथ्याङ्क उल्लेख गरिएको हो । मन्त्रालयका अनुसार पछिल्ला तीन महिनामा भएका इजरायली हमलाबाट हजारौँ सर्वसाधारण प्रभावित भएका छन् ।
इजरायल र लेबनानबीच भएको युद्धविराम सम्झौता कार्यन्वयन गर्ने सहमति भएपनि हिजबुल्लाह समुहले अस्वीकार गरेपछि इजरायलको लेबनानमाथिको आक्रमणम जारी रहेको छ । साथै इजरायलले पनि लेबनानमाथि युद्धविरामको सहमति पछि पनि जारी राखेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।