नेप्से १७ अंकले घट्यो, ५ अर्ब ९ करोडको कारोबार

१० बैसाख, २०८३, बिहिवार
सारांश
  • आज, पाल्पा सिमेन्ट र शिखर पावरको शेयर शेयरमा १४.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी सुर्यकुण्ड हाइड्रोको शेयर ११.७५ प्रतिशतले घटेको छ ।

काठमाडौँ: नेप्से आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से १७.०१ अंकले घटेर २७८७.१५ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३४८ कम्पनिका एक करोड १३ लाख ७५ हजार ६९९ कित्ता शेयर ५ अर्ब ९ करोड ५९ लाख ५ हजार ७५७ मा कारोबार भएको थियो । आज उत्पादन, म्युचुअल फण्ड र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, पाल्पा सिमेन्ट र शिखर पावरको शेयर शेयरमा १४.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी सुर्यकुण्ड हाइड्रोको शेयर ११.७५ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिग मिल्सको ३०  करोड ४२ लाख बराबरको कारोबार भएको छ भने सोलु हाइड्रोको २६ करोड ७ लाख बराबरको कारोबार भएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार