अमेरिकाको युद्धविराम प्रस्ताव इरानलाई हस्तान्तरण गरिएको दाबी
११ चैत्र, २०८२, बुधवार
- अल जजिराका पत्रकार उसामा बिन जावेदले वरिष्ठ पाकिस्तानी अधिकारीहरुले यसको पुष्टि गरेका छन् । अब इरानको जवाफको प्रतीक्षा भइरहेको दाबि रिपोर्टमा गरिएको छ ।
काठमाडौँ: इरानयुद्ध जारी रहेका बेला युद्ध विरामका पहल शुरु भएका छन् ।
यसबीच पाकिस्तानले अमेरिकाको युद्धविराम प्रस्ताव इरानलाई हस्तान्तरण गरेको अल जजिराले उल्लेख गरेको छ ।
अल जजिराका पत्रकार उसामा बिन जावेदले वरिष्ठ पाकिस्तानी अधिकारीहरुले यसको पुष्टि गरेका छन् । अब इरानको जवाफको प्रतीक्षा भइरहेको दाबि रिपोर्टमा गरिएको छ ।
रिपोर्टका अनुसार ट्रम्प प्रशासनले तयार पारेको युद्धविरामसम्बन्धी दस्तावेज पाकिस्तानमार्फत इरानलाई बुझाइएको हो । अब उक्त प्रस्तावमा इरानको प्रतिक्रिया आउन बाँकी रहेको बताइएको छ । अमेरिका र इरानका बीचमा टर्की र पाकिस्तानले मध्यस्थता गरिरहेको समेत दाबि गरिएको छ ।
अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानमा आक्रमण शुरु गरेपनि उनीहरुले सोचे भन्दा कडा रुपमा इरानले जवाफ दिन जारी राखेपछि उनीहरु युद्ध रोक्न दबाबमा आएको विश्लेषण गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।