- यसको अर्थ अघिल्लो वर्ष चीनले निर्यात गर्ने मलको करिब आधादेखि तीन चौथाइ हिस्सा अहिले प्रतिबन्धमा परेको छ । यो मात्रा झण्डै ४ करोड मेट्रिक टनसम्म पुग्न सक्ने बताइएको छ ।
काठमाडौँ । चीनले आफ्नै आन्तरिक बजार सुरक्षित राख्न भन्दै रासायनिक मल निर्यातमा रोक लगाउन सुरु गरेको छ । मिडिया रिपोर्टका अनुसार यस कदमले पहिले नै इरानसँग सम्बन्धित द्वन्द्वका कारण दबाबमा रहेको विश्व बजारमा थप असर पर्ने देखिएको छ ।
मार्च महिनामा बेइजिङले नाइट्रोजन-पोटासियम मिश्रित मल र केही फस्फेटयुक्त मलको निर्यातमा प्रतिबन्ध लगाएको हो ।
यसअघि नै लागू रहेका प्रतिबन्ध र युरियामा लगाइएको कोटासहित अब चीनबाट सीमित प्रकारका मल मात्र निर्यात भइरहेका छन् । विशेषगरी अमोनियम सल्फेटजस्ता केही मल मात्र बाहिर पठाउन सकिएको जनाइएको छ ।
यसको अर्थ अघिल्लो वर्ष चीनले निर्यात गर्ने मलको करिब आधादेखि तीन चौथाइ हिस्सा अहिले प्रतिबन्धमा परेको छ । यो मात्रा झण्डै ४ करोड मेट्रिक टनसम्म पुग्न सक्ने बताइएको छ ।
चीन विश्वकै ठूला मल निर्यातकर्तामध्ये एक हो । उसले गत वर्ष मात्रै १३ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यको मल निर्यात गरेको थियो
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।