- इरानी राष्ट्रपति मसूद पेजेश्कियानले युद्ध रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायले केही आधारभूत सर्त स्वीकार गर्नुपर्ने बताएका छन् ।
एजेन्सी, २८ फाल्गुण । इरानले जारी युद्ध अन्त्य गर्न तीन वटा मुख्य सर्त अघि सारेको छ । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले युद्ध रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायले केही आधारभूत सर्त स्वीकार गर्नुपर्ने बताएका छन् ।
उनका अनुसार पहिलो सर्त इरानका कानुनी अधिकारलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिनु हो । दोस्रो, युद्धका कारण इरानले भोगेको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनले बताएका छन् ।
तेस्रो सर्तका रूपमा उनले भविष्यमा इरानमाथि पुनः आक्रमण नहुने गरी बलियो अन्तर्राष्ट्रिय प्रत्याभूति दिनुपर्ने माग गरेका छन् ।
राष्ट्रपति पेजेश्कियानले यी तीन सर्त स्वीकार गर्नु नै युद्ध अन्त्य गर्ने एक मात्र उपाय भएको बताएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’