इरानको सस्तो ड्रोन खसाल्न महँगो क्षेप्यास्त्र प्रयोग गर्दै अमेरिका !
२०८२ फाल्गुण २१ विहीवार
- अमेरिकाले इरानका सस्तो ड्रोन खसाल्न निकै महँगो अवरोधक क्षेप्यास्त्र प्रयोग गरिरहेको जनाइएको छ ।
काठमाडौँ । अमेरिकाले इरानका सस्तो ड्रोन खसाल्न निकै महँगो अवरोधक क्षेप्यास्त्र प्रयोग गरिरहेको जनाइएको छ । सैन्य विवरणअनुसार इरानका ड्रोन रोक्न अमेरिकाले ‘पैट्रिएट पीएसी–३’ अवरोधक क्षेप्यास्त्र प्रयोग गरिरहेको छ ।
एउटा इरानी ड्रोनको मूल्य करिब ३५ हजार डलर रहेको छ । तर उक्त ड्रोन खसाल्न प्रयोग गरिने एउटा पैट्रिएट पीएसी–३ क्षेप्यास्त्रको मूल्य करिब ३.७ मिलियन डलर पर्ने उल्लेख गरिएको छ ।
सैन्य विश्लेषकहरूका अनुसार ड्रोन नखसालिएमा त्यसले हवाई अड्डा, तेल प्रशोधन केन्द्र, विद्युत् केन्द्र वा अन्य महत्वपूर्ण संरचनामा ठूलो क्षति पुर्याउन सक्छ । त्यसैले सम्भावित ठूलो क्षति रोक्न महँगो क्षेप्यास्त्र प्रयोग गर्नु बाध्यताजस्तै बन्ने गरेको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।