इरानसँगको युद्धमा चौथो अमेरिकी सैनिकको मृत्यु

२०८२ फाल्गुण १८ सोमवार
सारांश
  • अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले प्रारम्भिक इरानी आक्रमणमा गम्भीर घाइते भएका चौथो सैनिकको मृत्यु भएको जानकारी दिएको छ ।

काठमाडौँ: इरानसँगको जारी युद्धमा अर्का एक अमेरिकी सैनिकको मृत्यु भएको छ ।

 

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले प्रारम्भिक इरानी आक्रमणमा गम्भीर घाइते भएका चौथो सैनिकको मृत्यु भएको जानकारी दिएको छ ।

 

यसअघि कमाण्डले अन्य तीन अमेरिकी सैनिकको मृत्युको जानकारी दिएको थियो । यस द्वन्द्वमा अहिलेसम्म चार अमेरिकी सैनिकले ज्यान गुमाएका छन् । कमाण्डले केहि अमेरिकी सैनिक घाइते भएको बताए पनि संख्या भने उल्लेख गरेको छैन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार