- ७९ बर्षिय ट्रम्पले उनी डाक्टरहरूले सिफारिस गरेको भन्दा बढी एस्पिरिन लिइरहेको र हातमा नीलो दाग लुकाउन मेकअप प्रयोग गर्ने गरेको बताएका छन् । आफ्नो दैनिकी बारे बताउदै उनले नियमित रूपमा व्यायाम नगर्ने समेत बताए ।
काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक अन्तर्वार्तामा आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिएका छन् ।
७९ बर्षिय ट्रम्पले उनी डाक्टरहरूले सिफारिस गरेको भन्दा बढी एस्पिरिन लिइरहेको र हातमा नीलो दाग लुकाउन मेकअप प्रयोग गर्ने गरेको बताएका छन् । आफ्नो दैनिकी बारे बताउदै उनले नियमित रूपमा व्यायाम नगर्ने समेत बताए ।
वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा ट्रम्पले अक्टोबरमा सिटी स्क्यान गराएको तर पहिले गल्तीले आफुले पत्रकारहरूलाई एमआरआई स्क्यान गराएको बताएको समेत उल्लेख गरे ।
ट्रम्प अमेरिकी इतिहासमा शपथ लिने सबैभन्दा वृद्ध राष्ट्रपति हुन् र उनले बुढ्यौलीका लक्षणहरू देखाइरहेका छन् । उनी धेरै पटक बैठकहरूमा निदाएको देखिएका छन् र स्पष्ट रूपमा प्रश्नहरू सुन्न असमर्थ पनि देखिएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । साथै ट्रम्पले आफ्नो स्वास्थ्यको बारेमा सार्वजनिक बहसका क्रममा रिसाएका थिए । ट्रम्पले आफ्नो स्वास्थ्य बिल्कुल ठीक रहेको बताउदै आएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’