- भूकम्पका कारण नरसिंदीमा १०० भन्दा बढी भवनहरूमा चर्किएको छ भने ढाकामा १४ वटा भवनहरूमा क्षति पुगेको बताइएको छ ।
काठमाडौँ: बंगलादेशको राजधानी ढाका र अन्य धेरै क्षेत्रमा शुर्क्बार गएको भूकम्पमा दश जनाको मृत्यु भएको छ भने ४५० भन्दा बढी घाइते भएका छन् ।
भूकम्पको परिमाण ५.७ थियो । भूकम्पको केन्द्रबिन्दु ढाकाबाट करिब ३० किलोमिटर टाढा नरसिंदी जिल्लामा थियो । ढाकामा चार जना, नरसिंदीमा पाँच जना र नारायणगञ्जमा एक जनाको मृत्यु भएको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।
भूकम्पका कारण नरसिंदीमा १०० भन्दा बढी भवनहरूमा चर्किएको छ भने ढाकामा १४ वटा भवनहरूमा क्षति पुगेको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’