- फ्लाइट ट्र्याकर फ्लाइटअवेयरका अनुसार, रद्दका साथै लगभग ६ हजार उडानहरू पनि ढिलाइ भएक छन् । यो संख्या शुक्रबार ढिलाइ भएका ७ हजार उडानहरू भन्दा कम हो ।
काठमाडौँ : अमेरिका बन्दका कारण एयरलाइन्सहरूलाई ट्राफिक कम गर्न निर्देशन दिइएपछि १४ सयभन्दा बढी उडानहरू रद्द गरिएको छ ।
फ्लाइट ट्र्याकर फ्लाइटअवेयरका अनुसार, रद्दका साथै लगभग ६ हजार उडानहरू पनि ढिलाइ भएक छन् । यो संख्या शुक्रबार ढिलाइ भएका ७ हजार उडानहरू भन्दा कम हो ।
संघीय उड्डयन प्रशासनले यस हप्ता हवाई ट्राफिक नियन्त्रकहरूले तलब बिना काम गर्ने कारणले गर्दा राष्ट्रका ४० व्यस्त विमानस्थलहरूमा हवाई यात्रा क्षमता १० प्रतिशतले घटाउने बताइएको छ ।
नियन्त्रकको अभावले उडानहरूलाई उल्लेखनीय रूपमा असर गरेको छ । हवाई ट्राफिक नियन्त्रकहरूले या त बिरामी बिदा लिइरहेका छन् वा अन्यत्र काम गरिरहेका छन् । अमेरिकी संसदको हाउस अफ कंग्रेसमा रिपब्लिकन र डेमोक्र्याटहरू अझै पनि बजेट पारित हुन सकेको छैन र यस वर्षको अक्टोबर १ मा सुरु भएको बन्द जारी छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’