- डिक चेनीको मृत्यु निमोनिया र मुटु रोगबाट भएको उनको परिवारले मंगलबार एक विज्ञप्तिमा जनाएको छ ।
काठमाडौँ : अमेरिकी पुर्व उपराष्ट्रपति डिक चेनीको ८४ वर्षको उमेरमा निधन भएको छ । उनले २००१ देखि २००९ सम्म राष्ट्रपति जर्ज डब्लु बुशको नेतृत्वमा उपराष्ट्रपतिको भूमिका निभाएका थिए । उनलाई अमेरिकाको सबैभन्दा शक्तिशाली उपराष्ट्रपति मानिन्थ्यो ।
डिक चेनीको मृत्यु निमोनिया र मुटु रोगबाट भएको उनको परिवारले मंगलबार एक विज्ञप्तिमा जनाएको छ ।
डिक चेनी आफ्नो पछिल्लो केही वर्षमा पार्टी भित्र एक्लो भएका थिए किनभने उनले ट्रम्पलाई 'कायर' र अमेरिकाको लागि सबैभन्दा ठूलो खतरा भनेका थिए । उनले २०२४ को राष्ट्रपति चुनावमा विपक्षी नेता कमला ह्यारिसलाई मतदान गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।