चीनमा जहाज उद्योग: विश्वव्यापी ५१ प्रतिशतभन्दा बढी हिस्सा
२०८२ कार्त्तिक १३ विहीवार
- २०२१ मा सुरु भएको र यस वर्ष समाप्त हुने देशको १४ औं पञ्चवर्षीय योजनाको क्रममा, चिनियाँ जहाजहरूले विश्वव्यापी ५१ प्रतिशतभन्दा बढी हिस्सा ओगटेका थिए । जुन २०१६ देखि २०२० सम्मको देशको १३ औं पञ्चवर्षीय योजनाको तुलनामा लगभग आठ प्रतिशत बढी हो।
एजेन्सी : चीनको जहाज निर्माण उद्योगले उल्लेख्य प्रगती गरेको छ । विगत पाँच वर्षमा उद्योगले आफ्नो क्षमतामा उल्लेखनीय रूपमा वृद्धि समेत गरेको छ ।
२०२१ मा सुरु भएको र यस वर्ष समाप्त हुने देशको १४ औं पञ्चवर्षीय योजनाको क्रममा, चिनियाँ जहाजहरूले विश्वव्यापी ५१ प्रतिशतभन्दा बढी हिस्सा ओगटेका थिए । जुन २०१६ देखि २०२० सम्मको देशको १३ औं पञ्चवर्षीय योजनाको तुलनामा लगभग आठ प्रतिशत बढी हो।
अधिकारीहरूले चिनियाँ शिपयार्डहरूको प्रतिस्पर्धात्मकता बढेको पनि बताएका छन् । जहाज निर्माण, नयाँ अर्डर र अर्डर ब्याकलगहरूमा छ कम्पनीहरू विश्वका शीर्ष १० मा परेका छन्।
चाइना एसोसिएसन अफ द नेशनल शिपबिल्डिंग इन्डस्ट्रीका महासचिव ली यानछिङले भने,‘विगत पाँच वर्षमा, हामीले उत्पादनहरूमा उल्लेखनीय प्रगति गरेका छौं। प्रमुख समुद्री उपकरण प्रविधिहरूमा सफलता हासिल गरेका छौं । यसले स्वतन्त्र नवप्रवर्तन साथै औद्योगिक क्षमता बढेको र अन्तर्राष्ट्रिय सहयोग जुटेको छ ।’(सीसीटीभीप्लस)
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।