- अदालतमा अभियोजन पक्षले हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग गरेका छन् । बंगलादेशका प्रमुख अभियोजक ताजुल इस्लामले भने- 'हसिनाले १४०० मृत्युदण्ड पाउनुपर्छ । मानवीय रूपमा सम्भव नभएकोले, हामी कम्तिमा एक मृत्युदण्डको माग गर्छौं ।'
काठमाडौँ : बंगलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग गरिएको छ । गत वर्ष विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनलाई दबाएको आरोपमा उनीमाथि मानवताविरुद्धको अपराधको आरोप लगाइएको छ ।
अदालतमा अभियोजन पक्षले हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग गरेका छन् । बंगलादेशका प्रमुख अभियोजक ताजुल इस्लामले भने- 'हसिनाले १४०० मृत्युदण्ड पाउनुपर्छ । मानवीय रूपमा सम्भव नभएकोले, हामी कम्तिमा एक मृत्युदण्डको माग गर्छौं ।'
हाल भारतमा शरणमा रहेकी हसिनाविरुद्ध चलिरहेको मुद्दाको क्रममा एउटा लीक भएको अडियो क्लिप बाहिर आएको छ, जसमा उनले सुरक्षा बललाई प्रदर्शनकारीहरूविरुद्ध घातक हतियार प्रयोग गर्न आदेश दिएको आरोप छ । यद्यपि, हसिनाले यी आरोपहरूलाई अस्वीकार गरेकी छिन् । गत वर्षको हिंसामा लगभग १४ सयजना मारिएका थिए । यसलाई १९७१ को स्वतन्त्रता युद्ध पछि बंगलादेशमा भएको सबैभन्दा खराब हिंसा मानिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।