- ट्रम्पले भाषण गरिरहेका बेला एक विपक्षी एमके (इजरायली संसद सदस्य) ले 'प्यालेस्टाइनलाई मान्यता दिनुहोस्' लेखिएको कागज देखाएका थिए ।
काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली संसदमा बोलिरहेका बेला अवरोध भएको छ ।
ट्रम्पले इजरायलको संसद नेसेटलाई सम्बोधन गरिरहेका बेला हमाससँगको सम्झौताको विरोध गरिरहेका सांसदहरुले संसद हलमै विरोध गरेका थिए । केहि सांसदले प्लेकार्ड देखाएर विरोध गर्न खोजेपछि सुरक्षाकर्मीहरुले उनीहरुलाई बाहिर निकालेका थिए । ट्रम्पले भाषण गरिरहेका बेला एक विपक्षी एमके (इजरायली संसद सदस्य) ले 'प्यालेस्टाइनलाई मान्यता दिनुहोस्' लेखिएको कागज देखाएका थिए ।
ट्रम्पले सो घटनालाई 'निकै प्रभावकारी' भन्दै आफ्नो सम्बोधन शुरु गरेका थिए ।
ट्रम्पको शन्ति योजना अनुसार हमास र इजरायलबीच भएको सम्झौतापछि आज नै सबै जीवित २० बन्धक छुटेका छन् । यसै अवसरमा ट्रम्प इजरायल पुगेर इजरायलको संसदलाई सम्बोधन गरेका छन् भने बन्धकका परिवारसँग समेत भेटवार्ता गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।