- भारतको स्वास्थ्य मन्त्रालयले दुई वर्ष र सोभन्दा कम उमेरका बालबालिकालाई खोकी र रुघाखोकीका औषधिहरू नदिन सल्लाह दिएको हो ।
एजेन्सी, १८ असोज । भारत सरकारले बालबालिकाकालागि खोकीको सिरपको प्रयोगको बारेमा सबै राज्य र केन्द्र शासित प्रदेशहरूलाई 'एडभाइजरी' जारी गरेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले दुई वर्ष र सोभन्दा कम उमेरका बालबालिकालाई खोकी र रुघाखोकीका औषधिहरू नदिन सल्लाह दिएको हो ।
सल्लाहमा भनिएको छ, यस्ता औषधिहरू सामान्यतया पाँच वर्ष मुनिका बालबालिकाहरूलाई सिफारिस गरिँदैन । पाँच वर्षभन्दा माथिका बालबालिकाका लागि, यस्ता औषधिहरू दिँदा खुराकलाई विचार गर्नुपर्ने र धेरै औषधिहरू प्रयोग नगर्न आग्रह गरेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार, मन्त्रालयले यस विषयमा सबै राज्य र केन्द्र शासित प्रदेशका स्वास्थ्य सेवा निर्देशकहरूलाई पत्र लेखेको छ । यसमा भनिएको छ, बालबालिकाहरूमा हुने खोकी सामान्यतया आफैं निको हुन्छ र प्रायः औषधिको आवश्यकता नपर्ने भनिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।