चीनमा समलिङ्गी विवाहको अधिकार समाप्त

२०८२ भाद्र २६ बिहीवार
सारांश
  • चीनमा समलिङ्गी विवाहको अधिकार समाप्त भएको छ ।

काठमाडौँ, २६ भाद्र । चीनमा समलिङ्गी विवाहको अधिकार समाप्त भएको छ ।

 

चिनियाँ व्यवस्थापिका परिषद्ले बुधबार समलिङ्गी विवाह दर्तासँग सम्बन्धित विधेयकलाई अस्वीकार गरेसँगै एलजीबीटिक्यू मानिसहरूले यस निर्णयप्रति दुःख व्यक्त गरेका छन् ।

 

उनीहरूले यो निर्णय अदालतको निर्णयको विरुद्ध भएको बताएका छन् । 

 

चिनियाँ अदालतले २०२३ मा समलिङ्गी विवाहलाई सीमित कानुनी मान्यता दियोएको थियो र सरकारलाई २ वर्षमा समलिङ्गी जोडीहरूलाई अधिकार दिने रूपरेखा तयार गर्न भन्यो । यसपछि, उनीहरूले केही अधिकार पाउन थालेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार