- रुसी रक्षा मन्त्रालयले बुधबार आफ्नो दैनिक ब्रिफिङमा वितेको एक दिनमा रुसी सेनाले युक्रेनको सैन्य औद्योगिक क्षेत्र, ड्रोन एसेम्बली कार्यशालाहरू, गोदामहरू, हतियार र गोलाबारुद डिपोहरूमा आक्रमण गरेको उल्लेख गरेको छ ।
एजेन्सी : रुस–युक्रेनबीचको तनाव जारी छ । बुधबार रुसले आफ्नो सेनाले युक्रेनको सैन्य औद्योगिक क्षेत्रहरुमा आक्रमण गरेको दाबी गरेको छ । युक्रेनले पनि रुसी जासुसी टोलीहरूलाई पराजित गरेको प्रतिवेदन दिएको छ ।
रुसी रक्षा मन्त्रालयले बुधबार आफ्नो दैनिक ब्रिफिङमा वितेको एक दिनमा रुसी सेनाले युक्रेनको सैन्य औद्योगिक क्षेत्र, ड्रोन एसेम्बली कार्यशालाहरू, गोदामहरू, हतियार र गोलाबारुद डिपोहरूमा आक्रमण गरेको उल्लेख गरेको छ ।
रुसी वायु रक्षा बलहरूले सात अमेरिकी निर्मित जेडिएम स्मार्ट बमहरू रोकेको दाबी गरेको छ । र १३१ युक्रेनी मानवरहित हवाई सवारी साधनहरू खसालेको जनाएको छ ।
उक्त दिन युक्रेनी सशस्त्र बलका जनरल स्टाफले जनाए अनुसार रूसी सेनाले निप्रोपेट्रोभस्क ओब्लास्टको डाच्ने गाउँमा प्रवेश गर्ने प्रयास विफल पारेको छ । (सीसीटीभी)
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’