रुस र युक्रेनी सेनाबीच भिडन्त, धेरै बस्तीहरूको कब्जा गरेको रुसको दाबी
२०८१ फागुन २६ सोमबार
- रुसी टेलिभिजन च्यानल आरटी (रसिया टुडे)ले एउटा भिडियो क्लिप सार्वजनिक गर्दै रुसी सेनाले कुस्र्क क्षेत्रमा अमेरिकी निर्मित अब्राम्स ट्याङ्क कब्जा गरेको दाबी गरिएको थियो।
काठमाडौं : आइतबार रुसले आफ्नो सेनाले धेरै बस्तीहरू नियन्त्रण गरेको घोषणा गरेको छ । रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार रुसी सेनाले कुस्र्क ओब्लास्टका धेरै बस्तीहरूको कब्जा गरेको छ।
रुसी टेलिभिजन च्यानल आरटी (रसिया टुडे)ले एउटा भिडियो क्लिप सार्वजनिक गर्दै रुसी सेनाले कुस्र्क क्षेत्रमा अमेरिकी निर्मित अब्राम्स ट्याङ्क कब्जा गरेको दाबी गरिएको थियो।
रुसी सेनाले सुमी क्षेत्र र डोनेट्स्क क्षेत्रमा रहेका बस्तीहरू पनि नियन्त्रणमा लिएको थियो। त्यस्तै युक्रेनी पक्षले धेरै ठाउँमा रुसी सेनासँग युद्धमा संलग्न भएको प्रतिवदेन सार्वजनिक गरेको छ । युक्रेनी सेनाले रूसी हवाई रक्षा प्रणाली र तोपखानामा आक्रमण गरेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’