- अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प र राष्ट्रपति जो बाइडेन, लामो समयदेखि राजनीतिक प्रतिद्वन्द्वी थिए।
राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प र राष्ट्रपति जो बाइडेन, लामो समयदेखि राजनीतिक प्रतिद्वन्द्वी थिए।
बुधवार गहिरो असहमतिको बाबजुद शक्तिको सहज हस्तान्तरण गर्न गरिएको सौहार्दपुर्ण बैठकमा दुबैले भाग लिए।
२ घण्टा लामो बैठकमा युक्रेन र मध्य पूर्वको बारेमा छलफल गरे।
"उनीहरूले राष्ट्र र विश्वले सामना गरिरहेका महत्त्वपूर्ण राष्ट्रिय सुरक्षा र घरेलु नीतिका मुद्दाहरूमा छलफल गरे," ह्वाइट हाउसका प्रवक्ता करिन जीन-पियरले पत्रकारहरूलाई बताइन्। "यो वास्तवमै धेरै सौहार्दपूर्ण, धेरै दयालु र सान्दर्भिक थियो।"
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले पत्रकारहरूलाई भने, बाइडेनले युक्रेनलाई समर्थन गर्नु अमेरिकी राष्ट्रिय सुरक्षाको लागि राम्रो भएको तर्क गरे किनभने बलियो र स्थिर युरोपले अमेरिकालाई युद्धमा तान्नेछैन ।
दुबै जनाले सत्ताको सहज हस्तान्तरणको बारेमा कुरा गरे। बैइडेनले ट्रम्पलाई भने "हामीले भनेजस्तै, सहज संक्रमणको लागि तत्पर छौं - तपाईलाई चाहिने कुरा सुनिश्चित गर्न हामीले सक्दो गरौं"। "स्वागत छ, फिर्ता स्वागत छ।"
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।