रसायनशास्त्रको नोबेल पुरस्कार डेमिस हासाबिस, जोन जम्पर र डेभिड बेकरलाई
२०८१ असोज २३, बुधबार
- रसायनशास्त्रमा २०२४ को नोबेल पुरस्कार गुगल डीपमाइन्डका दुई वैज्ञानिक र एक अमेरिकी बायोकेमिस्टलाई प्रदान गरिएको छ।
रसायनशास्त्रमा २०२४ को नोबेल पुरस्कार गुगल डीपमाइन्डका दुई वैज्ञानिक र एक अमेरिकी बायोकेमिस्टलाई प्रदान गरिएको छ।
प्रोटिनको संरचनाको भविष्यवाणी र डिजाइन गर्ने सफलताका लागि उनीहरूलाई रसायनशास्त्रको नोबेल पुरस्कार प्रदान गरिएको हो।
डिपमाइन्डका ब्रिटिश संस्थापक डेमिस हासाबिस र कम्पनीको अल्फाफोल्ड प्रोटिन भविष्यवाणी सफ्टवेयरको विकासको नेतृत्व गर्ने जोन जम्परले पुरस्कारको आधा हिस्सा बाँडेका छन्।
अर्को आधा पुरस्कार वाशिंगटन विश्वविद्यालयका प्राध्यापक डेभिड बेकरलाई दिइएको थियो। उनको कम्प्युटेसनल अनुसन्धानले पूर्णतया नयाँ प्रकारका प्रोटिनहरू सिर्जना गरेको उल्लेख गरिएको छ।
उक्त पुरस्कार स्टकहोमको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले घोषणा गरेको हो। विजेताहरूले “कम्प्युटेशनल प्रोटिन डिजाइन र प्रोटिन संरचना भविष्यवाणी” का लागि ११ मिलियन स्वीडिश क्रोनर पुरस्कार बाँड्नेछन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’