- इरानले इजरायलमा मंगलबार राती १० बजे मिसायल प्रहार गरेको गरेको छ। केही समय अघि अमेरिकाले इरानले इजरायलमा आक्रमणको तयारी गरेको सार्वजानिक गरेको थियो।
इरानले इजरायलमा मंगलबार राती १० बजे मिसायल प्रहार गरेको गरेको छ। केही समय अघि अमेरिकाले इरानले इजरायलमा आक्रमणको तयारी गरेको सार्वजानिक गरेको थियो। इरानको उक्त तयारी लगतै अमेरिकाले इरानले इजरायलमा आक्रमण गरेमा त्यसको परिणाम गम्भिर हुने समेत बताएको थियो।
अमेरिकी अखबार न्युयोर्क टाइम्सले तीन इजरायली अधिकारीको हमला दिंदै इजरायलको तीन एयरबेस तथा तेलअविवमा रहेको एक इन्टेलिजेन्स हेडक्वाटर्को निशाना बनाएको जनाएको छ। ती सबै स्थान इजरायलले खाली गरेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
यो सँगै अब इजरायल र इरानबिच युद्ध सुरु हुने आसंका बढेको छ। यसअघि पनि इरानले गत अप्रिलमा इजरायलमाथी ३०० मिसायल तथा ड्रोनहरु प्रहार गरेको थियो। उक्त समय ब्यालेस्टिक मिसाइल इरानबाट इजरायल पुग्न १२ मिनेट लागेको थियो।
इरानले आक्रमण सुरु गरेलगतै इजरायलको सुरक्षा निकाय आइडीएफले ‘सावधान रहन’ र घरको मोर्चा र कमाण्डहरुलाई राम्रोसँग पालना गर्न आग्रह गरेको छ। साइरन सुनिएलगतै सुरक्षित स्थानमा प्रवेश गर्न र अर्को सुचना जारी नभएसम्म बाहिर ननिस्कन आग्रह गरेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक १ गते आइतबार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’