नेप्सेमा आज पनि गिरावट, ४ अर्ब २ करोडको कारोबार

१३ श्रावण, २०८३, बुधवार
सारांश
  • आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयरमा १४.९९ प्रतिशतले बढेको छ  भने स्नो रिभरको शेयर ४.९० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी गरिमा समृद्धि योजनाको शेयर ६.६० प्रतिशतले घटेको छ ।

काठमाडौँ: नेप्सेमा आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से ७.७९ अंकले घटेर २६८८.८८ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३४३ कम्पनिका ९७ लाख ७७ हजार ५१२ कित्ता शेयर ४ अर्ब २ करोड ९३ लाख ९० हजार ३५१ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र अन्य बाहेक सबै क्षेत्रका शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयरमा १४.९९ प्रतिशतले बढेको छ  भने स्नो रिभरको शेयर ४.९० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी गरिमा समृद्धि योजनाको शेयर ६.६० प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी हिमालयन पावरको २२ करोड ४८ लाख बराबरको कारोबार भएको छ भने खानी खोला हाइड्रोको २१ करोड १७ लाख बराबरको कारोबार भएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार