नेप्सेमा आज पनि सामान्य गिरावट, ४ अर्ब ४२ करोडको कारोबार

१२ श्रावण, २०८३, मगलवार
सारांश
  • आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयरमा सकारात्मक सर्किट लागेको च भने लक्ष्मी उन्नति कोषको शेयर ९.१० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कुथेली बुखरी स्माल हाइड्रोको शेयर ६.०७ प्रतिशतले घटेको छ ।

काठमाडौँ: नेप्सेमा आज पनि गिरावट आएको छ । आज मंगलबार नेप्से ४.६४ अंकले घटेर २६९६.६७ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३४२ कम्पनिका एक करोड ४ लाख २१ हजार ८६३ कित्ता शेयर ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार ५४२ मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स, हाइड्रो र ट्रेडिङ बाहेक सबै क्षेत्रका शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयरमा सकारात्मक सर्किट लागेको च भने लक्ष्मी उन्नति कोषको शेयर ९.१० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कुथेली बुखरी स्माल हाइड्रोको शेयर ६.०७ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी सेन्ट्रल फाइनान्सको २७ करोड १४ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको २१ करोड २१ लाख बराबरको कारोबार भएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार