- आज ३५४ कम्पनिका एक करोड ५२ लाख ४९ हजार ७१२ कित्ता शेयर ६ अर्ब ३ करोड ६४ हजार ८४० मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स, उत्पादन र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
काठमाडौँ: नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज बुधबार नेप्से ४.९९ अंकले बढेर २७८२.१० विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५४ कम्पनिका एक करोड ५२ लाख ४९ हजार ७१२ कित्ता शेयर ६ अर्ब ३ करोड ६४ हजार ८४० मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स, उत्पादन र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोक्रो शेयर १४.९८ प्रतिशतले बढेको छ भने बुन्गल हाइड्रोको १४.८८ प्रतिशतले बढेको छ ।
त्यस्तै आज सबै भन्दा बढी सानिमा डिभेन्चरको शेयर ६.६४ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ७१ करोड २२ लाख बराबर कारोबार भएको छ भने रिढी पावरको ४३ करोड २७ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अर्बपतिहरूको सन्तान मोह
सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।