नेप्सेमा सामान्य गिरावट, ३ अर्ब १९ करोडको कारोबार
२३ बैसाख, २०८३, बुधवार
- आज ३३६ कम्पनिका ७१ लाख ३१ हजार ५५७ कित्ता शेयर ३ अर्ब १९ करोड ७७ लाख ६६ हजार ७७९ मा कारोबार भएको थियो । आज विकास बैंक, हाइड्रो, जीवन बीमा, उत्पादन र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
काठमाडौँ: नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज बुधबार नेप्से १.६४ अंकले बघटेर २७११.२२ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३६ कम्पनिका ७१ लाख ३१ हजार ५५७ कित्ता शेयर ३ अर्ब १९ करोड ७७ लाख ६६ हजार ७७९ मा कारोबार भएको थियो । आज विकास बैंक, हाइड्रो, जीवन बीमा, उत्पादन र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी फरवार्ड माइक्रो फाइनान्सको शेयरमा १३.७४ प्रतिशतले बढेको छ भने आज सबै भन्दा बढी भगवती हाइड्रोको शेयर ८.९० प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको २२ करोड ११ लाखको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १६ करोड बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।