- आज ३४६ कम्पनिका एक करोड ९ लाख ७७ हजार ७८३ कित्ता शेयर ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ मा कारोबार भएको थियो । आज बैंकिंग र उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
काठमाडौँ: नेप्सेमा आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से ५.७३ अंकले घटेर २७३८.७२ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४६ कम्पनिका एक करोड ९ लाख ७७ हजार ७८३ कित्ता शेयर ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ मा कारोबार भएको थियो । आज बैंकिंग र उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी श्रीनगर एग्रोको शेयर १२.५७ प्रतिशतले बढेको छ भने सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १०.३८ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिग मिल्सको २६ करोड ७५ लाख र अन्खु खोला हाइड्रोको २१ करोड ९१ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।