- बाढीपहिरो र डुबानले तहसनहस बनाएको बीपी राजमार्ग भोलिदेखि आउने भएको छ ।
बाढीपहिरो र डुबानले तहसनहस बनाएको बीपी राजमार्ग भोलिदेखि आउने भएको छ ।
रोशी र सुनकोशीको बाढीले काभ्रेको चौकीडाँडादेखि तल नेपालथोकसम्म विभिन्न ठाउँमा सडक पुर्णरुपमा बिग्रिएको थियो ।
बीपी राजमार्गको नेपालथोक-खुर्कोट सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर, कतै सडक भासिएर र केही ठाउँमा सुनकोसी नदीले कटान गरेर यातायात ठप्प भएको थियो ।
यातायात सञ्चालनमा आएपछि दशैँमा घर आउजाउ गर्ने यात्रुलाई सहजतासँगै अन्य वैकल्पिक सडकको सवारी चाप र जोखिमसमेत कम हुन सक्छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।