आठ वर्षीया पाण्डेले ल्याइन ‘बालकथा सङग्रह’

२०८१ माघ १८ गते शुक्रबार
सारांश
  • शुक्रबार प्रज्ञा भवनमा आयोजित एक समारोहकाबीच संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको उपस्थितिमा उक्त पुस्तक लाकार्पण गरिएको हो ।

काठमाडौं : कक्षा तीनमा अध्ययनरत ८ वर्षकी लेखिका आकृतिक पाण्डेद्वारा लिखित बालकथा सङग्रह पुस्तक लोकार्पण गरिएको छ । 


शुक्रबार प्रज्ञा भवनमा आयोजित एक समारोहकाबीच संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको उपस्थितिमा उक्त पुस्तक लाकार्पण गरिएको हो । 


कार्यक्रममा मन्त्री पाण्डेले प्रत्येक मानिसको व्यवहारको पछाडि साहित्य र भावना रहने गरेको बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार