चत्रचित्र ‘फिरफिरे फिरिरी’ को अफिसियल ट्रेलर सार्वजनिक
२०८१ पुष २२ गते सोमवार
सारांश
- ट्रेलर सार्वजनिक गर्दै निर्देशक नबिन भट्टले यो हरर–कमेडी फिल्म भएको बताए ।
काठमाडौं :नेपाली चत्रचित्र ‘फिरफिरे फिरिरी’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।
माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको चत्रचित्र ‘फिरफिरे फिरिरी’ को सोमबार निर्माण पक्षले एक विशेष समारोहकाबीच अफिसियल ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलर सार्वजनिक गर्दै निर्देशक नबिन भट्टले यो हरर–कमेडी फिल्म भएको बताए ।
उनले नेपालमा विरलै प्रयोग भएको जनरा हरर–कमेडी फिल्म भएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
-
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार
-
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’