- अल नासरले साउदी प्रो लिगमा विजयी शुरुवात गरेको छ ।
काठमाण्डौ, ३ श्रावण । अल नासरले साउदी प्रो लिगमा विजयी शुरुवात गरेको छ ।
गएराती सम्पन्न यस सिजनको पहिलो खेलमा अल नासरले अल फातेहलाई ३-० गोल अन्तरले पराजित गर्दै सिजनमा विजयी शुरुवात गरेको हो । अल नासरको जितमा एन्गेलो गाब्रियल, जोआओ फेलिक्स र सामु कोस्टाले एक एक गोल गरेका थिए । यस खेलमा क्रिस्टियानो रोनाल्डो भने खेलेका थिएनन् । यो जितपछि अल नासरले ३ अंक हासिल गरेको छ ।
अल नासरले अब अर्को खेल किंग्स कप अन्तर्गत अगस्त १८ मा डिरीयाहसँग खेल्ने तालिका छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एल निनोको प्रभाव अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने प्रक्षेपण
-
स्वास्थ्य प्रणाली बलियो बनाउन सीडीसी, एफडीए र एनएचएएको संरचना आवश्यक
-
यसै वर्ष दुई सय टेलिफोन टावर र १५९७ स्थानमा फोरजी सेवा विस्तार गरिने
-
राष्ट्रपति पौडेलद्वारा विभिन्न देशका राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण
-
प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई विज्ञताअनुसार योगदान दिन प्रधानमन्त्रीको आग्रह
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।