- इङल्याण्डका लागि फिल साल्टले सर्बाधिक ६२ रन बनाएका थिए भने विल ज्याकले २१, कप्तान ह्यारी ब्रुकले १४ रन बनाएका थिए ।
काठमाडौं: इङल्याण्डले श्रीलंकालाई १४७ रनको लक्ष्य दिएको छ । जारी टी-२० विश्वकपको सुपर आठको खेल अन्तर्गत इङल्याण्डले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो ।
इङल्याण्डका लागि फिल साल्टले सर्बाधिक ६२ रन बनाएका थिए भने विल ज्याकले २१, कप्तान ह्यारी ब्रुकले १४ रन बनाएका थिए ।
त्यसैगरी श्रीलंकाका बलर दुनिथ वेल्लालागे, दिलशान मदुशान्का र महीश थीकशानाले २-२ विकेट लिएका थिए भने दुषमनथा चामेराले एक विकेट लिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’