स्कटल्याण्डविरुद्ध नेपालले टस जित्यो, पहिला फिल्डिङ गर्दै
५ फाल्गुन, २०८२, मगलवार
- समुह सी अन्तर्गतको यस खेलमा नेपालले यस जितेर पहिला फिल्डिङ रोजेको छ । नेपालले यसअघिका आफ्ना तिनै खेल हार बेहोर्दै विश्वकपबाट बाहिरिएको छ ।
काठमाडौँ: आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुदै छ ।
समुह सी अन्तर्गतको यस खेलमा नेपालले यस जितेर पहिला फिल्डिङ रोजेको छ । नेपालले यसअघिका आफ्ना तिनै खेल हार बेहोर्दै विश्वकपबाट बाहिरिएको छ । त्यस्तै स्कटल्याण्डले पनि आफ्ना तीन मध्ये एक जित र २ हार बेहोर्दै सुपर आठको दौडबाट बाहिरिएको छ ।
प्रतियोगिताबाट बाहिरिएका दुवै देशका लागि यो खेलको नतिजाले कुनै असर गर्ने छैन । तर नेपालले २०१४ को विश्वकपमा दुई खेल जिते यता विश्वकपमा कुनै खेल नजितेको हुनाले यो खेल जितेर सुखद अन्त्य गर्न भने चाहान्छ । नेपालले सन् २०१४ को टी-२० विश्वकपमा हङकङ र अफगानिस्तानलाई पराजित गर्दै दुई जित निकालेको थियो ।
त्यसयता विश्वकपमा नेपालले जित हासिल गर्न सकेको छैन र नेपाले यस विश्वकपमा पहिलो जितको खोजीमा रहेको छ ।
नेपालको प्लेइङ- ११ मा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, आरिफ सेख, लोकेश बम, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने र नन्दन यादव ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।