राष्ट्रिय लिग: संकटामाथि एनआरटीको सहज जित

२०८२ माघ १५ बिहीवार
सारांश
  • एनआरटीको जितमा कृतिश रत्न छुन्जु, वेंडपागागिलबेटोग र टिमोथी ओकेरेकेले एक एक गोल गरेका थिए ।

काठमाडौं : जारी राष्ट्रिय लिगमा एनआरटी एफसीले संकट क्लबलाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा एनआरटीले संकटालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

 

एनआरटीको जितमा कृतिश रत्न छुन्जु, वेंडपागागिलबेटोग र टिमोथी ओकेरेकेले एक एक गोल गरेका थिए । त्यसैगरी संकटाका लागि एक गोल कृष्ण बहादुर आलेले गरेका थिए ।

 

यो जितपछि एनआरटीको ५ खेलमा १२ अंक भएको छ भने संकटाको ५ खेलमा ५ अंक रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार